एस.के. भण्डारीनजरमा नजरले हानें तिमीलाई
मणिग्रIम, रुपन्देही
हाल दुबई ।
सदस्यः सर्वदा वाड.मय प्रतिष्ठान यएई
Email: - sk_kamana@yahoo.com
आकाशमा चन्द्रमाझैं छानें तिमीलाई ।
छ कि छैन लेखेंको त बिधाताले निधारमा
नछुट्टनिे आˆनै मुटु ठानें तिमीलाई ।
नसकेनी कुरा खोल्न मनभित्र खुम्चिएका
ईशाराले बुझिदिने मानें तिमीलाई ।
भागि हिंड्थ्यौ लुकी- लुकी बादलुमा छेकिएर
आफैतिर धरतीमा तानें तिमीलाई ।
तिम्रै निम्ती सुम्पिएका मेरा सबै खुशीहरु
सजाएर हृदयमा धानें तिमीलाई ।
ऋतुसागै बद्लि रहेछन् उनले दिएका चोटहरु
प्लसमाईनस संग्रोला
झापा नेपाल, हाल यूएई
ऋतुसागै बद्लि रहेछन् उनले दिएका चोटहरु
सम्झनामा धेरै आउाछ मायालुका खोटहरु ।
वरपिपललाई सााची राखी,सात जुनीसागै जिउाने
पाईला पिच्छे फरक मोडिंयो उनका मेरा रोटहरु
पानी लिन पधेारीमा, त्यहि तल कुवा सम्म
झझल्कोमा आउाछ सधै त्यहि बेासीका गोटहरु ।
तनमन धड्कन एउटै थियो, रहर सपना एउटै
पलपल झल्को आईरहन्छ गुलाबी ती ओटहरु ।
घुम्न जान्थियौा एकान्तमा, वरपिपलको वरीपरि
आाशु बगाई रोईरहेछु आज हेरेर ती बोटहरु ।
धन हुनेलाई धनकै लाल्चा, गरीवको घरमा ताल्चा
उनको मेरो फाटो ल्याउने, त्यहि जाबो नोटहरु ।
धनको धनि नभए नि, मनको धनि अवश्य थिए
रोनि उनले ठूला महलको काला खैरा कोटहरु ।
दुई पंक्षी वारि पारी बस्न धेरै गाह्रो भयो
चन्द्रचेतूदुई पंक्षी वारि पारी बस्न धेरै गाह्रो भयो
पृथ्बीनगर - २ झापा, हाल यूएई
सचिव सर्वदा वाड.्मय प्रतिष्ठान यूएई
दिन गयो जसो तसो रात कााट्नै साह्रो भयो ।
सागै जिउाने सागै मर्ने वाचाकसम आफै गर्दा
प्ारिवारीक दृष्टिबाट यो ज्यानसधै तारो भयो ।
अन्धविश्वासी संसारदेखी तिनछक्क परे म त
असत्यता चारै दिशा, सत्य कुरा चारो भयो ।
खराब भनि जान्दा जान्दै, ढाकछोप गर्नु किन?
अन्यायलाई चुनौतिदिने 'चन्द्रचेतूा"झटारो भयो ।
संस्था चलाउनसके नाम पाईन्छ
दीपक अधिकारी
छाङ्ग - ४, तनहुा
हाल यू.ए.ई -सदस्य सर्वदा वाङ्मय प्रतिष्ठान यू.ए.ई
Email:dipakadhikary22@yahoo.com
साच्चै भन्ने हो भने संस्था चलाउनसके नाम पाईन्छ ।
मन्दिरमा भन्दा बढि दर्शन गर्ने मित्रहरुको लाम पाईन्छ ।
संघसंस्था च्याउ उम्रेसरी कार्यक्रम पनि उस्तै आईरहन्छ
राम्रो गर्न केही सकियो भने निमन्त्रणाको खाम पाईन्छ ।
सबै आˆनो सोचेर अर्कालाई नघोचीकन काम गर्नुपर्छ
अरुको भन्दा उच्च अहोदामा अवश्य पनि ठाम पाईन्छ ।
मान्छेमा ठूलो बिश्वास र पारदर्शिता हो भन्ने बुझ्नु रे
नाम, काम, ठाम भन्दा अर्को अनगिन्ती दाम पाईन्छ ।
दान गरि पूण्र्य कमाउन खोज्ने धेरै देख्दैछौ हामी यहाा
संस्थाको कोषको लागि भोली घर गाम पाईन्छ ।
कुहिरोको काग भो लोकतन्त्र
कृष्ण देवकोटा दयालु
जल्पा-२,पाल्पा नेपाल हालः यू.के.
स्थापक सचिव सर्वदा यूएई
रचनाःमरुभूमिको एउटा फूल गजल संग्रहवाट
email:dayalu_as@yahoo.com
त्यसै त्यसै हराएको कुहिरोको काग भो लोकतन्त्र
गरिव दुखीको छातीको दाग भो भो लोकतन्त्र
हुनेखानेले त चढेकै छन् चिल्ला चिल्ला कार पनि
गिट्टी कुट्ने साईला दाईको गुन्द्रुक र साग भो लोकतन्त्र
हिजो जस्तो आज त्यस्तै ताना तान छ कुर्चीको
पुख्र्यौली सम्पत्ति झै बााडि खाने भाग भो भो लोकतन्त्र
वेरोजगारी बड्दै गयो महङ्गीले आखास छोयो
जनताको आाखा भरी खुर्सानीको राग भो भो लोकतन्त्र
गरिवीलाई उठाउाछौ सवै समान बनाऊछौ भन्थे नेता जीले
रस चुसेर ˆयााकिएको पान पराग भो भो लोकतन्त्र